इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा ‘केही प्रगति’ भएको बताएका छन् । उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० का सहयोगीहरूको व्यवहारप्रति पुनः एक पटक असन्तुष्टि व्यक्त गरेका छन् । हेल्सिङबर्गमा पत्रकार सम्मेलनमा विदेशमन्त्री रुबियोले भने, ‘इरान वार्ताले सकारात्मक सङ्केत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि तयार […]