इरानी कन्टेनर जहाजमाथि अमेरिकी आक्रमण, इरानी सेनाले भन्यो– समुद्री डकैती

ओमान सागरमा आइतबार अमेरिकी सेनाले इरानी झण्डा बोकेको कन्टेनर जहाजमाथि गोली चलाउँदै नियन्त्रणमा लिएपछि इरानको सेनाले कडा प्रतिक्रिया जनाउँदै जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।