काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्यानसमवेयर’ आक्रमण बढ्दै गएपछि आम नागरिक र संस्थालाई सचेत गराउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ । ‘एडभाइजरी’ मा कम्प्युटर, मोबाइल तथा अन्य उपकरणमा हुने सम्भावित जोखिमबारे जानकारी दिँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ‘र्यानसमवेयर’ एक प्रकारको हानिकारक सफ्टवेयर हो । यसले प्रयोगकर्ताको […]