अहमदाबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्समाथि ८९ रनको फराकिलो जित दर्ता गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा गुजरातले दिएको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा मात्र १ सय ४० रनमा समेटियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले […]