अनावश्यक सामान किन्ने बानी कसरी हटाउने ?

वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पुरानो चोला फेरेर नयाँ पालुवा पलाएझैँ हाम्रो जीवनशैलीमा पनि एउटा नयाँ ऊर्जा सञ्चार हुने गर्दछ । धेरैका लागि यो समय घरका पुराना र अनावश्यक सामानहरू पन्छाउने अर्थात् 'डिक्ल्टरिङ' गर्ने उपयुक्त अवसर …