२९ चैत, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट प्रस्थान गरेका छन्।
बीबीसीका अनुसार, उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किरहेका …