आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय तथ्यांक कार्यालयले देशभर गणक तथा आवश्यक सुरपरीवेक्षक परिचालित भई सम्बन्धित क्षेत्रमा पुगिसकेको जनाएको छ ।