आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादको कोलकतामाथि शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकता नाईट राइडर्सलाई पराजित गरेको छ । भारतको कोलकताको इडन गार्डेन्स रंगशालामा बिहीबार राति भएको खेलमा हैदरावादले कोलकतालाई ६५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा १ सय ६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ […]