फ्रान्सलाई २ गोलको अग्रता

३ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध २ गोलको अग्रता लिएको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ८२औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका हुन् …