भारतीय प्रधानमन्त्री मोदीद्वारा लामिछाने र बालेनलाई बधाई

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह लाई बधाई तथा शुभकामना दिएका छन्। नेपालको हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलता र रास्वपाले हासिल गरेको उल्लेखनीय उपलब्धिका लागि उनले दुवै नेतासँग टेलिफोन संवाद गरी बधाई दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै नेपालमा नयाँ […]