राष्ट्रिय टोलीको जर्सी लगाएर रास्वपालाई भोट माग्न चुनावी मैदानमा उत्रिए ज्ञानेन्द्र मल्ल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेवार रहेका ज्ञानेन्द्र प्रचारप्रसारका लागि प्युठान पुगेका छन् । उनी प्रत्यक्षतर्फका उम्मेदवार सुशान्त वैदकलाई भोट माग्नका लागि प्युठान पुगेका हुन् ।