काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट निस्कने क्रममा आफूलाई दिइएको पत्र तयार पार्ने क्रममा आफ्नो सहभागिता नभएको बयान दिएको खुलेको छ । उनले जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगसमक्ष दिएको बयानमा कारागारबाट प्राप्त पत्रमा हस्ताक्षर गर्ने र लेखन गर्ने प्रक्रियामा आफ्नो सहभागिता नभएको बताएका हुन् । ‘कारागार प्रशासनले मलाई […]