काठमाडौं ।मनसुनका कारण रातिको समयमा बन्द गरिएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको अन्त्य र चाडपर्व लक्षित गर्दै यस्तो निर्णय गरेको हो। गत असार ७ गतेदेखि जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। धुलिखेलदेखि नेपाल थोकसम्मको […]