नेपालगञ्जमा हुने ऐतिहासिक रामलिला स्थगन

बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन भएको छ ।