पाकिस्तान एसिया कपको सुपर फोरमा

काठमाडौँ। एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ।  गएराती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा युएईले १७.४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो । पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद […]