प्री-डायबिटिज के हो, कसरी डायबिटिज हुन नदिने ?

इन्सुलिन भन्ने हर्मोनले रगतको चिनी सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा असरदार हुँदैन।