इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा नौ जनाको मृत्यु भएको छ। हिमपहिरोमा परेका एक बालकलाई भने जीवितै उद्धार गर्न सफल भएको अधिकारीहरूले जनाएका छन्। यो घटना चित्राल जिल्लाको पहाडी क्षेत्रमा भएको हो। जहाँ भारी हिमपातका कारण हिमपहिरो आउँदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजिललाई उदृत गर्दै […]