अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको १ बर्षमा अमेरिकाबाट ५८३ नेपाली डिपोर्ट भएका छन् । नेपालको अध्यागमन विभागका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म ५८३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका हुन् । डिपोर्ट हुनेहरुमध्ये अधिकांश पुरुष छन् भने महिला संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडान मार्फत […]