टी-२० विश्वकपका लागि जिम्बाबेको टोली घोषणा

१८ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि सिकन्दर राजाको कप्तानीमा जिम्बाबेको टोली घोषणा भएको छ । सन् २०२४ को विश्वकपमा छनोट हुनबाट चुकेको जिम्बाबे यसपटक भने अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको …