रवि काठमाडौं विमानस्थलबाट सिधैं शहीद परिवार भेट्न पुगे, भेटेपछि बने भावुक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुग्नुभएकाे छ। सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर शुक्रबार रिहा भएर चितवनबाट काठमाडौं ओर्लिए लगत्तै शनिबार दिउँसाे सभापति लामिछाने शहीद परिवारलाई भेट्न पुग्नुभएकाे हाे। विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उहाँ सिधैं बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुग्नुभएकाे छ। हिरासतबाट रिहा […]