चेल्सीलाई हराउँदै आर्सनल लिग कपको फाइनलमा

काठमाडौं । लण्डन डर्बीमा चेल्सीलाई समग्रमा ४-२ ले पराजित गर्दै आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सेमिफाइनल दोस्रो लेगमा चेल्सीलाई १-० ले पराजित गरेपछि आर्सनलले समग्रमा ४-२ को नतिजा निकालेको हो …