प्रतिनिधिसभाको निर्वाचनः १२ बर्षपछि फर्कियो नेकपाको चुनाव चिन्ह

RajdhaniDaily.com | गुल्मी । भनिन्छ, ‘१२ बर्षपछि खोला पनि फर्किन्छ ।’ गुल्मीमा पनि नेकपाका कार्यक्रताहरुको लागि १२ बर्षपछि चुनाव चिन्ह फर्किएको छ । गुल्मीमा साविक माओवादी -