काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ४ छक्का र घ चौकाको सहयोगमा ५० रन बनाएका हुन् । पोखराले ओपनर जर्ज मुन्सेको […]