जम्मू–कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु, २७ घाइते

काठमाडाैं । जम्मू–कश्मीरको श्रीनगर नजिकै रहेको नौगाम प्रहरी कार्यालयभित्र शुक्रबार राति भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते बनेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा राखिएका विस्फोटक पदार्थको परीक्षण (sampling) गर्ने क्रममा अचानक विस्फोट भएको प्रारम्भिक अनुमान छ। विस्फोट राति करिब ११:२० बजेतिर भएको बताइएको छ। विस्फोटपछि प्रहरी कार्यालयभित्रै आगलागी समेत भएको […]