रोज बनिन् ग्रामीमा मनोनयन हुने पहिलो एकल के-पप संगीतकर्मी
लस एन्जलस । के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचेकी छन् ।
२८ वर्षीया यी गायिका ग्रामीको मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन् ।
सन् २०२६ को …