युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरूरीः मुख्यसचिव अर्याल

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने बताउनुभयो । उहाँले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी […]