‘सरकारी कम्पनीसँग मात्र पीपीए गर्ने भए निजीक्षेत्रलाई ऊर्जामा अर्बौंको लगानी गर्न किन भनेको ?’

पीपीए भएसँगै सरकारी कम्पनीले लगानी, पूर्वाधार निर्माण र विद्युत्‌ उत्पादन कार्यलाई तीव्रता दिनेछन् । उत्पादित बिजुली प्राधिकरणले खरिद गर्नेछ ।