‘इन्दिरा धिमे मैंचा’ को प्रदर्शन सुरु

यो चलचित्र नेवाः समुदायकी इन्दिरा लाछिम्स्युंको जीवनमा आधारित छ । इन्दिरा व्यक्तिको नाम हो भने धिमे बाजाको नाम । साथै नेपाल भाषाको मैचाको अर्थ नानी अर्थात् छोरी हो ।