छठका यी दुई तस्वीरले ल्याएको तरंग

१३ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई श्रद्धा, आस्था, अनेकतामा एकता र सद्‌भावको महापर्व मानिन्छ । यस वर्ष पनि हर्सोल्लासपूर्वक चारदिवसीय छठ पर्व मंगलबार सम्पन्न भयो । तर पर्वका क्रममा खिचिएका दुई तस्वीरले समाजमा तरंग ल्याएको छ …