राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ।