कोशी प्रदेशमा छठ पर्वको उत्सव

विराटनगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिइनेछ ।विराटनगरको हाटखोलास्थित सिंघिया घाटसहित प्रदेशका विभिन्न जिल्लाका पोखरी, नदी र जलाशय किनारमा व्रतालुहरू, भक्तजन र श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । सुनसरी […]