एक वर्षको बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब वर्षको साढे ३ करोड
एक वर्षको बच्चालाई बढाउने तथा विभिन्न आनीबानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामीकहाँ कति पारिश्रमिक दिइन्छ ? त्यो १०/२० हजार रुपैयाँ मासिक हुनसक्छ ।
तर बेलायतमा भने १ वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करीब …