विश्वभरका सरकारहरूले सफ्टवेयरमा देखिएको गम्भीर सुरक्षा त्रुटिका कारण वेबसाइटहरू बन्द गर्न चेतावनी दिएको भोलिपल्ट, विशेषज्ञहरूले भने यसबाट अहिलेसम्म कुनै ठूलो क्षति नभएको बताएका छन्। यद्यपि यो खतरा अझै टरिसकेको छैन र यसको जोखिम केही हप्ता वा सोभन्दा बढी समयसम्म रहनसक्ने चेतावनी साइबर सुरक्षा विज्ञहरूले दिएका छन्। तर, ह्याकरहरूका लागि यस त्रुटिको फाइदा उठाउन कठिन भइरहेको […]