पार्टीभन्दा व्यक्ति ठूलो होइन, म चुके पदबाट हटाउनुस् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने बताएका छन्। नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिका गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने स्पष्ट पारे। उनले […]