बालेनसहित महानगरका सबै कर्मचारीले पाए रोकिएको तलब

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको तलब वितरण गरिएको छ। महानगरपालिकामा पुन: सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतमा