काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षा, चट्याङ्ग, हावाहुरी र असिनासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना […]