नारायणगढ (चितवन) , ६ असोज । बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ । बरन्डाभार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको […]