काठमाडौं। बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा पुनःस्थापनाका लागि उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। उबरले नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित समुदायका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। सहयोग रकम आपत्कालीन सामग्री, अस्थायी बसोबास तथा प्रभावित परिवारको पुनःस्थापनामा प्रयोग गरिनेछ। उबरले आफ्नो सेवा प्रयोग गर्ने यात्राबाट पनि बाढी राहतका लागि थप रकम […]