सरकारको रिपोर्ट- डिजिटल मुद्राबाट सम्पत्ति शुद्धीकरण हुने जोखिम उच्च

२५ भदौ, काठमाडौं । सरकारले घरजग्गा, बहुमूल्य धातु, डिजिटल करेन्सी र कानुनी व्यक्ति (संस्था)लाई सम्पत्ति शुद्धीकरण हुने मुख्य क्षेत्रको रूपमा पहिचान गरेको छ । डिजिटल मुद्रालाई समेत विस्तृत विश्लेषण गर्दै सरकारले यसपालिदेखि सम्पत्ति शुद्धीकरणमा प्रयोग हुने उच्च …