रसुवा बाढीमा २६ अर्बको बीमा दाबी : कस्तो छ बीमा कम्पनीको भुक्तानी मोडालिटी ?

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मानवीयसँगै जलविद्युत्, सडक, घर तथा व्यावसायिक संरचना, सवारीसाधन, ढुवानी र ऊर्जालगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । क्षतिको आर्थिक भार बीमा क्षेत्रमा समेत देखिन थालेको छ । बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट निर्जीवन बीमा कम्पनीहरूमा करिब २६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्म […]