पहिरोले पोतमारा जलविद्युत् आयोजनामा क्षति

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ७ स्थित पाँच सय किलोवाट क्षमताको पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण सम्पन्न नहुँदै फेरि इन्टेक र बाँधमा क्षति पुगेको हो।