एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताएका छन्। राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याइसकेको बताए। उनले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने […]