कांग्रेस महाधिवेशन प्रतिनिधिकाे नामावली प्रकाशित, काे-काे ?

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रथम नामावली प्रकाशन गरिएको जानकारी गराएको हो।    जसमा कुल ७,११४ जना मतदाता  रहेको उल्लेख छ ।   नेपाली कांग्रेसको विधान २०१७ (एघारौँ संशोधन सहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम काठमाडौँमा महाधिवेशन जारी छ। सोही […]