सेयर बजारमा लगानीकर्ताको उत्साह कमजोर हुँदै जाँदा यसको असर ब्रोकर कम्पनीको कारोबारमा समेत देखिन थालेको छ। साताको अन्तिम कारोबार दिन बजार ४.०५ अंकले घट्दा कुल सेयर कारोबार ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन पनि बजार करिब १४ अंकले घटेको थियो। बजारसँगै ब्रोकर कम्पनीमार्फत हुने कारोबार पनि खस्किएको देखिएको छ। नियमित कारोबार […]