कांग्रेसको विश्लेषण– सरकार अर्कै बाटोमा छ, सानै घटनाले आगो बल्नसक्छ

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । सोमबार काठमाडौंमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति …