पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्रता दिन रास्वपाका दल उपनेता पराजुलीको माग
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् प्रभावित नागरिकको उद्धार र राहतसँगै सुरक्षित पुनर्स्थापना तथा पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन्।