घिउसिमीको मूल्य घट्यो

५ मंसिर, काठमाडौं । स्थानीय बजारमा घिउसिमीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य घटेको हो । आज घिउसिमी लोकलको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको …