गत भदौमा भएको जेनजी आन्दोलन र असोज महिनामा आएको बाढीपहिरोले निर्जीवन बीमा क्षेत्रलाई ठूलो आर्थिक क्षति पुर्याएको छ। बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक पुगेको छ। उक्त अवधिमा नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मात्र नाफामा रहेका छन्। नेशनल इन्स्योरेन्सले […]