यस्तो छ रास्वपा विस्तारित बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ । चितवनको सौराहामा आजदेखि सुरु भएको बैठकमा अर्यालले पार्टीको आगामी रणनीति, देशको वर्तमान अवस्था, जेनजी आन्दोलनसहितका विषय समेटिएको छ । सम्पत्ति विवरणसमेत नबुझाएको ‘नागरिक सरकारलाई’ रास्वपाले निस्सर्त र अनन्तकालीन समर्थन गर्न नसक्ने प्रतिवेदनमा प्रष्ट पारिएको […]