रहेनन् डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसन

काठमाडौँ। डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले ९७ वर्षीय वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ। अमेरिकी वैज्ञानिक वाटसनले नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए। डीएनए संरचनाको खोजलाई २०औँ शताब्दीको सबैभन्दा ठुलो वैज्ञानिक उपलब्धिमध्ये एक मानिन्छ। उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा […]